पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान

गोपाल छन्त्याल/अस्ट्रेलिया माघ १० गते ।  पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग निको भएको छैन। … Continue reading पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान